ODI World Cup 2027 मा १४ टिमले खेल्ने, यस्तो छ नेपालको ‘रोडम्याप’

Описание к видео ODI World Cup 2027 मा १४ टिमले खेल्ने, यस्तो छ नेपालको ‘रोडम्याप’

ODI World Cup 2027 मा १४ टिमले खेल्ने, यस्तो छ नेपालको ‘रोडम्याप’। आगामी एकदिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा हुनेछ। अहिलेसम्म सो विश्वकपका लागि आयोजक र सह–आयोजकको हैसियतमा दक्षिण अफ्रिका र जिम्बाब्वे छनोट भइसकेका छन्। विश्वकप २०२७ का लागि अब १२ टिमको टुंगो लाग्न बाँकी छ। #ODIWorldCup2027 #NepalCricket #SportsInNepal #T20WorldCup #CAN #NEPvsIRE #WorldCup #NEPvsNED #OMAvsNEP #NEPvsUAE #RohitPaudel

Комментарии

Информация по комментариям в разработке