१.१ शासनका आधारभूत पक्षहरु । शाखा अधिकृत, द्वितीय पत्र (शासन प्रणाली)

Описание к видео १.१ शासनका आधारभूत पक्षहरु । शाखा अधिकृत, द्वितीय पत्र (शासन प्रणाली)

नमस्कार साथीहरु,
शाखा अधिकृत लिखित परीक्षाको तयारीको क्रममा आज हामी द्वितीय पत्र (शासन प्रणाली) को पहिलो खण्डको पहिलो अध्याय (१.१ शासनका आधारभूत पक्षहरुः अवधारणा, सन्दर्भ र विशेषताहरु) हेर्नेछौँ। भिडियो लामो भएकोले धैर्यताका साथ हेर्नुहोला, तल दिइएका CHAPTERS को प्रयोग गरी आफ्नो उपलब्धताको आधारमा टुक्रा टुक्रामा पनि हेर्न सक्नुहुनेछ। केही प्रश्‍न भएमा अवश्य पनि comment गर्नुहोला। भिडियो like गर्नुका साथै चैनल SUBSCRIBE पनि गर्नुहोला र यो भिडियो हजुरहरु जस्तै शाखा अधिकृतका लागि तयारी गर्नुहुने साथीहरुसँग share गर्न नभुल्नुहोला। तपाईंको दिन शुभ रहोस्। धन्यवाद।

PDF notes र अन्य अपडेटको लागि यहाँ click गरेर WhatsApp ग्रुप join गर्नुहोला 👉 https://whatsapp.com/channel/0029Vagt...
चैनल SUBSCRIBE गर्न यहाँ click गर्नुहोला 👉    / @loksewaclassroom  
FULL IQ Course Playlist हेर्न यहाँ click गर्नुहोला 👉    • Full IQ Course  
शाखा अधिकृत, द्वितीय पत्र (शासन प्रणाली) | Full Playlist हेर्न यहाँ click गर्नुहोला 👉    • शाखा अधिकृत, द्वितीय पत्र (शासन प्रणा...  
शाखा अधिकृत, द्वितीय पत्र । खण्ड (क) - राज्य र शासन Playlist हेर्न यहाँ click गर्नुहोला 👉    • शाखा अधिकृत, द्वितीय पत्र । खण्ड (क) ...  

यस भिडियोमा भएका CHAPTERS:
00:00:00 Start
00:01:16 Learning Objectives
00:03:12 शासनः अवधारणा
00:23:37 ऐतिहासिक विकासक्रम
00:41:07 शासनका मुख्य पक्षहरु/तत्वहरु
00:46:47 शासनका आधारभूत पक्षहरु/तत्वहरु
00:58:58 शासनका मुख्य पात्रहरु
01:00:52 शासनका मुख्य विशेषताहरु
01:05:09 End

Комментарии

Информация по комментариям в разработке