ARMY Vs Police club Final Volleyball 2078 Dhangadhi आर्मीको पसिना निकाल्यो नेपाल पुलिसले हेर्नुहोस

Описание к видео ARMY Vs Police club Final Volleyball 2078 Dhangadhi आर्मीको पसिना निकाल्यो नेपाल पुलिसले हेर्नुहोस

धनगढिमा जारी दोस्रो मुख्य मन्त्री कप पुरुष राष्ट्रिय भलिबल खेलको उपाधी आर्मीले जितेको छ
चैत ७ गते देखि भयको उक्त खेल चैत १२ गते सम्म भयको थियो र फाइनल खेल नेपाल पुलिस क्लब र आर्मी बिच घम्साघम्सि खेल भयको थियो र ३-१ को सेटमा नेपाल आर्मीले उपाधी जित्न सफल भयको हो उपाधी सङ्गै ४ लाख नगद सङ्गै ट्रफी प्रमाणपत्र पायको हो र दोस्रो उपबिजेता पुलिस क्लबले २ लाख र गण्डकि प्रदेशले १ लाख र APF ले सान्त्वना गरि ५० हजार जनै राशी जितेका हुन ।
र सर्बोउत्कूष्ट खेलाडी मान बहादुर श्रेष्ठ ले रु १५ हजार नगद पाय
#Nepali_Volleyball
#army_vs_police

Комментарии

Информация по комментариям в разработке