Hello Tashi delek 🙏शनिबार को योग फल हेर्नुहोला

Описание к видео Hello Tashi delek 🙏शनिबार को योग फल हेर्नुहोला

hello tashi delek-म लामा साङ्गे छिरीङ, हजुरहरु समक्ष सधै योग फल अनि के गर्नुहुन्छ के गर्नु हुनेछैन ,बिहानका अनि रात्रिको कुन समय राम्रो छ ,कपाल काट्नु हुन्छ हुँदैन यस्तो विषय सम्बन्धित भिडियो निरन्तर बनाई रहेको छु,र यसले हजुर हरुलाई के कति फाइदा मिल्दैछ comment मा भन्नुहोला,अनि मेरो channel लाई subscribe पनि गरिदिनुहोला#‪@sangaytsheringdukpa.‬

Комментарии

Информация по комментариям в разработке