Mulpani Cricket Stadium निर्माणमा पट्यारलाग्दो बिलम्ब, १७ वर्षअघि सुरु भएको काम अझै अधूरो !

Описание к видео Mulpani Cricket Stadium निर्माणमा पट्यारलाग्दो बिलम्ब, १७ वर्षअघि सुरु भएको काम अझै अधूरो !

आइसीसी विश्वकप लिग टुमा तेस्रो बन्दै नेपालले विश्वकप ग्लोबल छनोट खेलका लागि स्थान पक्का गरिसकेको छ । दोस्रो पटक एकदिवसीय मान्यता प्राप्त गरेको नेपालका सामू अब टेस्ट नेशन बन्ने चुनौति छ । तर, बिडम्बना अहिलेसम्म नेपालमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट स्टेडियम छैन । न्युट्रल भेन्युको रुपमा २०६२ सालमा निर्माण सुरु भएको मूलपानी क्रिकेट मैदानको निर्माण अझै अधूरो छ ।
News Correspondent: Sudeep Sapkota

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2023 AP1HD™

#mulpanicricketstadium #nepalcricket
#apreport #ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork

Комментарии

Информация по комментариям в разработке