नायब सुब्बा द्वित्तीय पत्र-लेखनसिप कमान्डो तयारी कक्षा | Nasu Commando Preparation Class | OTTISH

Описание к видео नायब सुब्बा द्वित्तीय पत्र-लेखनसिप कमान्डो तयारी कक्षा | Nasu Commando Preparation Class | OTTISH

LIke, Share & Subscribe Our Channel to get more videos !!!


यो कोर्ष नासु द्वित्तीय पत्रको पाठ्यक्रमसंग सम्बन्धित भइ १० ओटा अति सम्भावित प्रश्न सेट हरुमा आधारित रहेर हाम्रा प्रशिक्षक श्री चुडामणि शर्मा द्वारा तयार पारिएको लेखनसिप बिशेष कमान्डो तयारी कक्षा हो I आफ्नो तयारी पुरा गरेर परीक्षाको पर्खाइमा बसिरहनुभएका बिद्ध्यार्थीहरुलाई थप हौसला प्रदान गर्न परीक्षामा आफ्नो प्रश्तुति कस्तो रहनुपर्ला र कस्ता कस्ता प्रश्नहरुलाई कसरि उत्तर लेख्ने भन्ने बिषयहरु समाभेस गरि तयार पारिएको यो कोर्ष अत्यन्त उपयोगी हुनेछ !!

Комментарии

Информация по комментариям в разработке