एक लाख तलब पाउने ७ नेपाली क्रिकेटर, अरूलाई कति?

Описание к видео एक लाख तलब पाउने ७ नेपाली क्रिकेटर, अरूलाई कति?

एक लाख तलब पाउने ७ नेपाली क्रिकेटर, अरूलाई कति? क्यानको वर्गीकरणअनुसार ‘ए’ ग्रेडका खेलाडीले मासिक १ लाख पारिश्रमिक प्राप्त गर्ने गर्छन्, जसअनुसार सन्दीप लामिछानेले पनि अब महिनामा १ लाख तलब प्राप्त गर्नेछन्। योसँगै क्यानबाट मासिक १ लाख पारिश्रमिक पाउने खेलाडीको संख्या सात पुगेको छ। #NepalCricket #CentralContract #T20Cricket #SportsInNepal #NepaliCricket #SandeepLamichhane #RohitPaudel #CAN #DipendraSinghAiree #NepaliCricketPlyerSalary

Комментарии

Информация по комментариям в разработке