Timro Mero Sambandhako karaoke with Lyrics

Описание к видео Timro Mero Sambandhako karaoke with Lyrics

Karna Das

हुम ssहुम हुम हुम
हो हो हो
अ हो हो s
~~~~~
तिम्रो मेरो सम्बन्धको
अर्थ खोज्न कर लाग्यो
~~~~~
तिम्रो मेरो सम्बन्धको
अर्थ खोज्न कर लाग्यो
ऐना हेरी आफैसंग
प्रश्न सोध्न डर लाग्यो
~~~~~
तिम्रो मेरो सम्बन्धको
अर्थ खोज्न कर लाग्यो
ऐना हेरी आफैसंग
प्रश्न सोध्न डर लाग्यो
हो हो s हो
music
जिन्दगीको लामो यात्रा
संगै गर्छु भन्नेले
तिमी संगै हाँसी खुशी
संगै मर्छु भन्नेले
ओ ओ ओ
जिन्दगीको लामो यात्रा
संगै गर्छु भन्नेले
तिमी संगै हाँसी खुशी
संगै मर्छु भन्नेले
दोबाटोमै छाड़ी दियो
एक्लै हिँड्न कर लाग्यो
ऐना हेरी आफैसंग
प्रश्न सोध्न डर लाग्यो
ओ हो s हो
music
मुटुभित्र बास माँगी
मन डढाउनेले
थाहै नदिई कलेजीमा
छुरा चलाँउनेले
मुटुभित्र बास माँगी
मन डढाउनेले
थाहै नदिई कलेजीमा
छुरा चलाँउनेले
हाँस्दै विदा माँगीदियौ
जाऊ भन्नै कर लाग्यो
ऐना हेरी आफैसंग
प्रश्न सोध्न डर लाग्यो
ओ हो s हो
music ....
स्मृतिका छाल छाड़ी
टाढा गईदिनेले
आँखा भरी आँशु दिई
पराई भ इ दिनेले
ओ ओ हो
स्मृतिका छाल छाड़ी
टाढा गईदिनेले
आँखा भरी आँशु दिई
पराई भइ दिनेले
ह्र्दयको घाउ दियौ
सुम्सुम्याउनै कर लाग्यो
ऐना हेरी आफैसंग
प्रश्न सोध्न डर लाग्यो
ओ हो हो
तिम्रो मेरो सम्बन्धको
अर्थ खोज्न कर लाग्यो
ऐना हेरी आफैसंग
प्रश्न सोध्न डर लाग्यो
ओ हो s हो
ओ हो s हो
आ हा हा s
आ ssss

Комментарии

Информация по комментариям в разработке