वीरगञ्जको अस्तव्यस्त माहोलमा प्रहरी मालामाल ! - NEWS24 TV

Описание к видео वीरगञ्जको अस्तव्यस्त माहोलमा प्रहरी मालामाल ! - NEWS24 TV

पर्साको वीरगञ्ज महानगरपालिकामा ट्राफिक प्रहरीले आतंक मच्चाएको गुनासो बढेको छ । ड्युटी भन्दा पनि असुली धन्दामा ट्राफिक प्रहरीको ध्यान बढेको आरोप लगाउँदै स्थानीयले यसै कारण महानगर थप अस्तव्यस्त बनेको गुनासो गरेका छन् ।

SUBSCRIBE:
   / news24tvchannel  
  / nbcnepal  
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Комментарии

Информация по комментариям в разработке