#NepalGeography #नेपालकोभूगोल #LoksewaGK
नेपालको भूगोल सम्बन्धी यस भिडियोमा नेपालका आधारभूत तर अत्यन्तै महत्वपूर्ण विषयहरूलाई सरल, स्पष्ट र परीक्षा–केन्द्रित ढंगले प्रस्तुत गरिएको छ। यो भिडियो विशेषगरी लोकसेवा आयोग, शिक्षक सेवा, सेना, प्रहरी, बैंक तथा अन्य प्रतिस्पर्धात्मक परीक्षाका तयारी गरिरहेका विद्यार्थीहरूका लागि उपयोगी छ ।
📌 यस भिडियोमा समेटिएका मुख्य विषयहरू :
• नेपालको नाम, नेपालको विशेषता (भौगोलिक, प्राकृतिक र रणनीतिक),नेपालको भौगोलिक अवस्थिति,अक्षांश र देशान्तर, नेपालको प्रमाणिक (मानक) समय, नेपालको क्षेत्रफल र आकार,नेपालको सीमाना (छिमेकी देशहरू),नेपालको नक्सा (भौगोलिक बनावट),नेपालको राजधानी
In this video, you will learn complete and essential information about the Geography of Nepal, presented in a simple, clear, and exam-oriented manner. This video is especially useful for students preparing for Lok Sewa Aayog (Public Service Commission), competitive exams, and general knowledge tests.
📌 Topics covered in this video:
• Name of Nepal, Major features of Nepal,Geographical location of Nepal, Latitude and Longitude, Standard (Official) Time of Nepal, Area and shape of Nepal, Bordering countries of Nepal, Map of Nepal, Capital city of Nepal
🔔 If you find this video helpful, please Like, Share, Comment, and Subscribe to the channel for more quality content.
🔔 भिडियो मन परे Like गर्नुहोस्, Comment मार्फत सुझाव दिनुहोस् र उपयोगी सामग्रीका लागि Channel Subscribe गर्न नबिर्सनुहोस् ।
📘Rajendra Rawat YouTube Channel – लोकसेवा सजिलो बनाउने प्रयास।
#LoksewaPreparation #NepalGK #GKFastTrack# GeneralKnowledge #NepalMap #NepalLocation #LatitudeLongitudeofnepal #NepalStandardTime #CapitalOfNepal #नेपालसामान्यज्ञान #लोकसेवातयारी #GKforAll
#CompetitiveExams #RajendraRawat #FreeGKClasses
Информация по комментариям в разработке