AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | श्रावण २७, आइतबार बिहान ११ बजे | AP1HD

Описание к видео AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | श्रावण २७, आइतबार बिहान ११ बजे | AP1HD

News Presenter: Sama Thapa
Headlines:

१.भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौंमा,राष्ट्रपतिदेखि प्रधानमन्त्री लगायतसँगको शीर्ष भेट आजै,पुराना संझौता कार्यान्वयनमा नेपालको जोड ।

२.नेपाली कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा,छलफलका लागि एघार एजेण्डा तय,माओवादी केन्द्रमा बाम एकताको बहस ।

३.प्रतिनिधि सभा अन्तर्गत पाँच संसदीय समितिको बैठक बस्दै,मिडिया काउन्सिल लगायत विधेयकमा छलफलको कार्यसूची ।

४.गाजाका शरणार्थी केन्द्र र विद्यालयमा इजरायलको निरन्तर हमला,पछिल्लो आक्रमणमा ९३ जनाको मृत्यु, संयुक्त राष्ट्रसंघद्वारा निन्दा ।

र,

५.पेरिस ओलम्पिकको आज अन्तिम दिन,३९ स्वर्णसहित चीनको अग्रता,पदकविहिन नेपालबाट सन्तोषिको अन्तिम प्रतिश्पर्धा ।




Download "AAFNO DIGITAL" APP: https://t.ly/kfUgh

Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2024 AP1HD™

#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Комментарии

Информация по комментариям в разработке