कोदो छरेर मात्र कसरी फलाउने, यस्तो प्रबिधी लगाए समय र खर्च बचाएर सजिलै फलाउन सकिन्छ | Millet Farming

Описание к видео कोदो छरेर मात्र कसरी फलाउने, यस्तो प्रबिधी लगाए समय र खर्च बचाएर सजिलै फलाउन सकिन्छ | Millet Farming

कोदोको कामहरु धेरै झनझट छ धेरै समय लाग्छ खर्च पनी धेरै लाग्छ । लगानी अनुसार आम्दानी हुदैन अझ घाटा हुन्छ, खेति लगाउन छोडे मान्छेहरुले बाझा खेत बारी भईसके सबै बिदेशीने बाहेक केही उपाए रहेन प्रविधी जानेन फाइदा कहिलै भएन, तसर्थ महिले कही नया तरिकाहरु सिकाईरहेको छु भिडियो पुरा हेरेर कुरा बुझ्नुहोला । र महिले मकैमा झार मारेको छु अगाडीको भिडिहरु पनी हेर्नु भयो भने सबै कुरा बुझ्नुहुनेछ र हजुरहरुले पनी सजिलै खेती लगाउन सक्नुहुनेछ धन्यबाद ।
#कोदो
#milletfarming
#kodokheti

Комментарии

Информация по комментариям в разработке