सम्पूर्ण डाँगी परिवारको कुल पुजा यहि मिति २०८१ अशोज ३० गते श्री बगेश्वरी मन्दिर दुधरास दाङ्गमा हुने

Описание к видео सम्पूर्ण डाँगी परिवारको कुल पुजा यहि मिति २०८१ अशोज ३० गते श्री बगेश्वरी मन्दिर दुधरास दाङ्गमा हुने

सम्पूर्ण डाँगी परिवारको कुल पुजा यहि मिति २०८१ अशोज ३० गते श्री बगेश्वरी मन्दिर दुधरास दाङ्गमा हुने
मिति २०८१ भाद्र १४ गतेका दिन श्री बगेश्वरीडाँगी बन्धु ट्रस्ट केन्द्रिय समिति दुधरास दाङ्गका केन्द्रिय अध्यक्ष चतुरमान डाँगीको अध्यक्षतामा उल्लेखित प्रस्ताबहरुमा तपसिल अनुसार गर्ने निर्णय गरियो।
प्रस्ताबहरु :
१) कुल पुजा सम्बन्धमा
२) भेटि सम्बन्धमा
३) बिबिध सम्बन्धमा

माथि छलफल गर्दा कुल पुजा सम्बन्धमा निम्न बमोजिम उपसमिति गठन गरियो
१) ब्यबस्थापन समिति : श्री शालिकराम डाँगी, धन बहादुर डाँगी, चन्द्र बहादुर डाँगी, लोक राज डाँगी र तिर्थ बहादुर डाँगी
२) आर्थिक समिति : डाक्टर शास्त्री मोतिलाल डाँगी
३) प्रचार प्रसार समिति : हुकुम बहादुर डाँगी, टेक बहादुर डाँगी, ओम बहादुर डाँगी, घनश्याम डाँगी, नीमकान्त डाँगी
४) स्वागत समिति : श्री निर्मला डाँगी, बिमला डाँगी, सर्मिला डाँगी
५) पुजारी समिति : श्री तिर्थ बहादुर डाँगी
६) स्वयम् सेवक समिति : श्री पूर्ण बिक्रम डाँगी
७) भजन मण्डली समिति : श्री हम बहादुर डाँगी, नीमकान्त डाँगी
८) अनुगमन समिति : श्री राम कुमार डाँगी, डिल्ली बहादुर डाँगी ( सानो) डिल्ली बहादुर डाँगी (ठुलो), खेम बहादुर डाँगी
९) जलपान समिति : श्रे धन बहादुर डाँगी, दिल्ली बहादुर डाँगी , बालाराम डाँगी, दामोदर डाँगी, खेम राज डाँगी, डम्बर बहादुर डाँगी
१० ) बत्ति निर्माण समिति : कालीराम डाँगी, धन बहादुर डाँगी, बालाराम डाँगी, नर बहादुर डाँगी
११) घ्यु विवरण समिति : श्री भक्त बहादुर डाँगी

पुजा गर्दा तपसिल बमोजिम भेटि संकलन गर्ने निर्णय गरियो
भेटि रु ५००/, चमाल २ केजी, घ्यु रु ७५०/, पाला रु ७५०/, र बत्ति मन्दिर बाट वितरण गर्ने
बगेश्वरी डाँगी बन्धु ट्रस्ट को समितिले २०५३ साल देखि मन्दिर ब्यबस्थापन गर्न को लागि सहयोग गर्ने बन्धुहरुको रेकर्ड तयार गरि रु २५०० देखि माथि सहयोग गर्नेको शिला लेखन कार्य भैरहेको र सो शिला लेख हाम्रो पुजा भन्दा अगाडी मन्दिर मा राखिने छ

Click Here On Facebook Page .
  / metrohospita.  .

Teej Milan Didibahini Watch :
   • आफै बजाउदै नाच्दै तीज मिलन कार्यक्रम ...  

Tharu Cultural Dance :
   • सिद्धार्थ एकेडेमीका छात्राहरुको थारु ...  

Lok Bhaka Jhapre Ma Jale Rumal II झाप...
   • Yo Barsha Ko Babal Dance Aayo II अर्क...  

Re-uploading the video from any other channel is strictly prohibited

Thank you for Watching धन्यवाद भिडियो हेर्नु भएकोमा
Subscribe गर्न नभुल्नु होला र भिडियोमा आफ्नो प्रतिक्रिया पनि दिनुहोला
#cooking
#Dancing
#traveling

Комментарии

Информация по комментариям в разработке