AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | भदौ ३ सोमबार साँझ ५ बजे | AP1HD

Описание к видео AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | भदौ ३ सोमबार साँझ ५ बजे | AP1HD

NEWS PRESENETR: Roshani Kathet
HEADLINES: 5PM

१. जाजरकोटका भूकम्पपीडित पहिरोको चपेटामा, अस्थायी टहरोमाथि खसेको पहिरोले पुरिएर एकै परिवारको तीन जनाको मृत्यु, पुन:स्थापनामा पट्यारलाग्दो विलम्ब ।
टहरोमाथि पहिरो
भूकम्पपीडित ३ जनाको मृत्यु

२. भारत भ्रमणमा रहनुभएकी परराष्ट्रमन्त्री राणा र भारतीय समकक्षी जयशंकरबीच दिल्लीमा भेटवार्ता, प्रधानमन्त्री मोदीसँग भेट्ने कार्यक्रम ।
दिल्ली दौड
विदेश मन्त्रीस्तरीय वार्ता

३. हिन्दुहरुको पवित्र पर्व रक्षाबन्धन तथा जनैपूर्णिमा धुमधाम, पशुपतिनाथसहित शिवालयहरुमा भक्तजनको घुँइचो, देशभर सार्वजनिक बिदा ।
पर्व र परम्परा
रक्षाबन्धन तथा जनैपूर्णिमा

४. गाजामा इजरायलको आक्रमण निरन्तर, वार्ता र युद्धविरामका लागि अमेरिकी पहल, बन्धक मुक्त गर्नुपर्ने विदेशमन्त्री ब्लिंकनको भनाई ।
गाजा नरसंहार
वार्ता र युद्धविरामका लागि पहल

र,

५. महिला भलिबल टोलीसँग प्रधानमन्त्री ओलीको छलफल, अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउने प्रतिवद्धता, खेलाडीलाई थप प्रोत्साहित गर्ने आश्वासन ।
खेलाडीलाई प्रोत्साहन
महिला भलिबल टोलीसँग प्रधानमन्त्रीको छलफल


Download "AAFNO DIGITAL" APP: https://t.ly/kfUgh

Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2024 AP1HD™

#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Комментарии

Информация по комментариям в разработке