DAY 2 - Live श्री शिवमहापुराण संगीतमय कथा || Shiva Mahapuran हलेशी महादेव मन्दिर by Kuber Subedi

Описание к видео DAY 2 - Live श्री शिवमहापुराण संगीतमय कथा || Shiva Mahapuran हलेशी महादेव मन्दिर by Kuber Subedi

परम पूज्य कथा ब्यास पं कुबेर सुवेदी गुरुज्यूकाे यूट्युब च्यानलमा यहांहरुमा हार्दिक स्वागत छ।
======!!======!!=========!!======!!=====
यहांहरुलाई परम पूज्य गुरु ज्यू संग कुनै पनि धार्मिक कार्यकाे सल्लाहा सुझाव लिनु परेमा सम्पर्क-
कथा ब्यास पं कुबेर सुवेदी
फाेन सम्पर्क // pandit-Kuber Subedi
+977-9801405051/ +977- 9842640933
======!!======!!=========!!======!!=====
कथा ब्यास पं कुबेर सुवेदी गुरुज्यू बाट नेपालका पबित्र र पुण्यमय धामहरुमा पहिलाे पटक आर्ष (ऋषि) परम्पराबाट १८ महापुराणकाे संगितमय कथा वाचन भैरहेकाे छ । यसै क्रममा अइले तपांईहरु २०७७ फाल्गुण १७ गते देखि २७ गते सम्म महाशिवरात्रि सम्म नेपालकाे प्राकृतिक धार्मिक ऐतिहासिक हलेशि महादेव मन्दिर धाम बाट दाेस्राे महा पुराण श्रीशिवमहापुराणकाे संगितमय कथा सत्संग श्रवणगरी ज्ञान र यस महान पुण्यकाे कथामा सहभागी हुनु भयेकाेमा यहां सबैमा हार्दिक धन्यबाद एवं साधुवाद
======!!======!!=========!!======!!=====
१८ महापुराण श्रवण गरीरंहदा यहांरुलाई कुनैपनि तिर्थहरुमा पितृहरुकाे नाममा या कसैकाे जन्मदिन बैवाहिक बर्षकाे उपलक्ष्यमा शुभ दिनमा गुरु दक्षिणा, गुरुकुलमा पुस्तक दान ब्राम्हण भाेजन, दिप प्रज्वलन, अन्न पूर्ण सेवा, कार्यक्रम ब्यबस्थापनकाे लागी पूजनिय गुरुदेवकाे संकल्पमा तन,मन,धन,बाट सहयाेग र साथ दिई पुण्य र परमार्थकाे कार्यमा सहभागी हुनु चाहानुहुन्छ भने साथ र सहयाेग गर्न सक्नुहुनेछ । सेवा र सहयाेगकाे लागि परम पूजनिय गुरुदेव बाट स्थापित धर्म दर्शन फाउन्डेसनमा सेवा राशी जम्मा गर्न सक्नु हुनेछ ।
======!!======!!=========!!======!!=====
Nic asia bank
Damak jhapa
Name:- Dharma Darshan Foundation Nepal
A/c number:0344150046169002
Swift code:NICENPKA
Ph-9801405051
======!!======!!=========!!======!!=====
[ सम्पर्क कार्यलय ]
" धर्म दर्शन फाउन्डेसन नेपाल "
दमक झापा
023-590310 /// ०२३-५९०३१०
Dharma Darshan Foundation Nepal

Комментарии

Информация по комментариям в разработке