हत्याकाण्डको रात दरबार जान दीपेन्द्रको एडीसी अफिसको फोनले हामी रोकिएका थियौं...Pramada Shah

Описание к видео हत्याकाण्डको रात दरबार जान दीपेन्द्रको एडीसी अफिसको फोनले हामी रोकिएका थियौं...Pramada Shah

प्रमदा शाह महिला माथि हुने हिंसा बिरुद्ध कार्यरत संस्था'साथी'की पूर्व अध्यक्ष हुनुहुन्छ । अधिराजकुमारी शारदा राज्यलक्ष्मीदेवी शाह तथा कुमार खड्ग बिक्रम शाहकी बुहारी उहाँका सासु ससुरा दुबैको दरबार हत्याकाण्डमा देहान्त भएको थियो । हाल जनावरको हितका लागि स्थापित संस्था एनिमल नेपालकी अध्यक्ष रहनु भएकी प्रमदा शाहसंग तात्कालीन परिबेश, दरबार हत्याकाण्ड, महिला माथि हुने हिंसा, जनावरका अधिकार लगायत बिबिध बिषयमा गरिएको कुराकानी प्रस्तुत छ, समय भित्रको समय-९६
Babita Basnet With Pramada Shah
#babitabasnet #samaybhitrakosamay
Technical Support: Basant Pokhrel

Комментарии

Информация по комментариям в разработке