दशकौँ कब्जा जमाएका सुकुम्बासी बस्ती हटाइदैँ, बालेनसँग यस्तो छ ग्रान्ड डिजाइन !

Описание к видео दशकौँ कब्जा जमाएका सुकुम्बासी बस्ती हटाइदैँ, बालेनसँग यस्तो छ ग्रान्ड डिजाइन !

काठमाडौँ उपत्यकाभित्र रहेका सुकुम्बासी बस्ती हटाउने तयारी सुरु भएको छ । सर्वोच्च अदालतले काठमाडौं उपत्यकाभित्र नदी किनारमा रहेका सुकुम्बासी बस्ती हटाउन आदेश दिएसँगै केन्द्रिय सरकार र स्थानीय सरकारको समन्वयनमा सुकुम्बासी बस्ती हटाउने तयारी सुरु भएको हो । मंगलबार सर्वोच्च अदालतले पूर्णपाठ सार्वजनिक गर्दै काठमाडौँका नदी किनारमा रहेका अव्यवस्थित सुकुम्बासीलाई अन्यत्र सारेर किनारा खाली गराउने तथा आवास दिन नसके नगद प्रदान गरेर भए पनि अतिक्रमण हटाउन आदेश दिएको छ ।
#sagarmathatv #nepalbreakingnews #nepalnews
Please Subscribe our YouTube channel:    / sagarmathatvnepal  
For latest News please visit : http://sagarmatha.tv/
Like us on Facebook:   / stvnepal  

Комментарии

Информация по комментариям в разработке