सिन्धुपाल्चोकको कफी जापन, कोरिया र अष्ट्रेलिया निर्यात

Описание к видео सिन्धुपाल्चोकको कफी जापन, कोरिया र अष्ट्रेलिया निर्यात

कफी सहकारी संघ सिन्धुपाल्चोकद्वारा उत्पादित तथा प्रशोधित अर्गाईनिक कफी अहिले अष्ट्रेलिया, जापन र कोरियामा निर्यात हुने गरेको छ । सिन्धुपाल्चोकको कफी अन्र्तराष्ट्रिय स्तरमा लोकप्रियता बढ्नुको के रहेछ कारण ? (हेर्नुहोस भिडियो)

Комментарии

Информация по комментариям в разработке