कसरी बन्छ सरकार? Explanation of ARTICLE 76 | Dhara 76 | Your Legal Advisor | Yagya Raj Pandey

Описание к видео कसरी बन्छ सरकार? Explanation of ARTICLE 76 | Dhara 76 | Your Legal Advisor | Yagya Raj Pandey

नेपालमा सरकारको गठन कसरी हुन्छ ? अविश्वासको प्रस्ताव कसरी दर्ता गरिन्छ ? किन दर्ता गरिन्छ ? लगाएतका प्रश्नको जवाफ दिएका छौँ । यस्तै जानकारी मुलक भिडियोहरु हेर्नका लागि हाम्रो च्यानललाई लाइक, शेयर र सब्सक्राइब गर्नुहोला । हामीले तपाईँका लागि कानुन र संविधानसँग सम्बन्धित जानकारी मूलक भिडियोहरु निरन्तर बनाइरहेका छौँ ।
_____________________________________________
'Your Legal Advisor' is a You tube series run by Yagya Raj Pandey (B.A.LL.B.). Mr. Pandey has a long experience in legal and journalism field. He is running several legal consultation and awareness program in collaboration with local levels, legal institutions and universities. He is guiding students of law and young lawyers at different law colleges.

If you have any legal queries you can direct contact him at:
Mobile Number: 9851166142
Gmail: [email protected]
Facebook :   / yagyarazpandey  
Twitter :   / yr_pandey​​  

‘तपाईँको कानुनी सल्लाहकार’ यज्ञराज पाण्डे (बि.ए.एल.एल.बि.)द्वार सञ्चालित युट्युब भिडियो शृङ्खला हो । पाण्डेले नेपालको कानुन र पत्रकारिता क्षेत्रमा लामो अनुभव लिएका छन् । उनले स्थानीय तह, कानुनी संघ–संस्था र विश्वविद्यालयसँग सहकार्य गरेर कैयन कानुनी परामर्श र कानुन जनचेतना सम्बन्धी कार्यक्रम चलाउँदै आएका छन् । उनले विगत लामो समयदेखि कानुनका विद्यार्थी र युवा कानुन व्यवसायीलाई ट्रेनिङ दिँदै आएका छन् ।
तपाईका कुनैपनि कानुनी विषय र मुद्धासँग सम्बन्धित कुनै पनि समस्या वा जिज्ञासा छन् भने उहाँलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ ।
मोबाइल नम्बर : ९८५११६६१४२
इमेल : [email protected]
फेसबुक :   / yagyarazpandey  
ट्विटर :   / yr_pandey  
_____________________________________________
'Lex Nepal' is the no. 1 legal youtube channel in Nepal in terms of its traffic and content. It has published several videos on legal issues in the form of views, interviews and legal information.
Follow us :
Website: www.lexnepal.com
Gmail : [email protected]
Facebook :   / lexnepal​  
Twitter :   / lexnepal​  
This video is solely owned by "Lex Nepal Centre for Legal Affairs". Any copy, duplication or piracy of the video is strictly prohibited.
_____________________________________________________
#YourLegalAdvisor #Article76 #Dhara76 #NepalkoSambidhan #PMofNepal #LexNepal

Комментарии

Информация по комментариям в разработке