के मगर राजा मारेर दशैंमा रातो टिका लाउन सुरु गरेका हुन् त ?

Описание к видео के मगर राजा मारेर दशैंमा रातो टिका लाउन सुरु गरेका हुन् त ?

मेझोर झोर्ले जदौ सेमिङ्पाउ नमस्कार म श्याम राना मगर, मगर जाति सँग सम्वन्धित विभिन्न सुचना जानकारी, खोजमुलक तथा मनोरञ्जनात्मक विभिन्न सामाग्रीहरुको डिजिटल संग्रह मगर म्युजियममा आजको यस भिडियोमार्फत एक विशेष सामाग्रीलाई लिएर आएको छु । आजको यस सामाग्री विशेष त मगर जाति सँग जोडिएको इतिहास सँग सम्वन्धित रहेको छ । साथै, भर्खरै मात्र मनाइएको दशैं र मगर जाति सँग पनि यसले विशेष सरोकार राख्ने गर्दछ किनकी दशै र दशैंमा लगाउने रातो टिकाको विषयलाई पनि ऐतिहासिक मगर राजा मानसिंह खड्का मगर सँग जोडेर बहस तथा विवाद पनि सिर्जना भएको छ । यहि विषय सँग सम्वन्धित रहेको छ आजको यस भिडियो त्यसैले पनि तपाईले यस भिडियोलाई अन्तिम सम्म नै हेर्नु सुन्नुहुनेछ ।
साथै यस लेखको बारेमा तपाईलाई लागेका प्रतिक्रिया समेत अवश्य दिनुहुनेछ ।
यस भन्दा अगाडि मैले डा. मिन श्रीस मगर द्धारा लेखिएको शास्त्रिय आवरणमा छोपिएको दशैं चाड र नेपाली संस्कृतिमा टिका र रङ विषयको दुईवटा लेखहरुलाई समेत प्रस्तुत गरेको थिए यदि ति लेखहरुलाई सुन्नु भएको छैन भने यसै मगर म्युजियम च्यानलमा यस भन्दा अगाडिका भिडियोहरुलाई अवश्य सुन्नुहोला ।
#Magar_History
#Dr_Min_shress_Magar
#Shyam_Rana_Magar

[email protected]
[email protected]

Комментарии

Информация по комментариям в разработке