बिहान ७ बजेको कान्तिपुर समाचार, ०२ असार २०८१ | Kantipur Samachar

Описание к видео बिहान ७ बजेको कान्तिपुर समाचार, ०२ असार २०८१ | Kantipur Samachar

बिहान ७ बजेको कान्तिपुर समाचार, ०२ असार २०८१ | Kantipur Samachar

आजका मुख्य समाचार

* आम्दानी र अनुदान घट्दा खुम्चियो प्रदेशका बजेट/ पुरानै कार्यक्रममा नयाँ नारा/ कृषि, पर्यटन, रोजगारी र पूर्वाधार विकास मुख्य प्राथमिकता ।

* प्रधानमन्त्री दाहाल सत्ता साझेदार दलकै चेपुवामा/ सत्तारुढ शीर्ष नेता नै असन्तुष्ट/ विकास निर्माणका काम र समर्थनबारे गम्भीर समीक्षा गर्नुपर्ने एमाले र रास्वपाको जिकिर ।

* चुरे संरक्षणमा परिणाम निस्कने गरि काम गर्न नसकिएको सरोकारवालाको चिन्ता/ योजना निर्माणदेखि नै राजनीतिक हस्तक्षेप प्रमुख कारण ।

* सरकारले चासो नदिएपछि निजी क्षेत्रबाटै नेपालमा पहिलो पटक टुरिजम एक्स्पो/ भुटान, मलेसिया, सिंगापुर, थाइल्यान्ड लगायत १६ देशका एक सय २२ स्टल ।

* टी-ट्वेन्टी विश्वकपमा नामिबियाविरुद्ध इंग्ल्यान्डको जित/ जितसँगै इंग्ल्यान्डको शीर्ष आठमा पुग्ने सम्भावना कायमै/ वर्षाका कारण भारत र क्यानडाबीचको खेल टस नै नभइ रद्द ।

#KantipurSamachar #KantipurNews #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...

Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com

Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке