बनचरीले भाका फेर्याे ( करबाकेली पुन मगर समाज बागलुङ )

Описание к видео बनचरीले भाका फेर्याे ( करबाकेली पुन मगर समाज बागलुङ )

याे गित बिषेस गरी मगर समुदायमा प्रचलित भाका हाे तर याे गित आ आफ्नो गाउ ठाउँ अनुसार फरक तरिकाले गाउने चलन छ
करबाकेली पुन मगर समाज बाग्लुङले पनी यस गितलाई जगेर्ना गर्नु पर्छ भन्ने उद्देशयले यस गित सिक्ने क्रम जारी छ साथै यस गित लाई सिक्ने क्रममा भिडियो खिचेर युट्युब म अपलोड गरिएको हो त्यसैले हामी बाट हुन गएको गल्तिहा रु लाई औंलाइदिनु हुनेछ तथा सुझाब दिनुहुनेछ भन्ने आशा गर्दछौ

Комментарии

Информация по комментариям в разработке