New Tibetan Song || Ngayi Lama || 2023 By Karma chimey Ft. Rinchen Dromey

Описание к видео New Tibetan Song || Ngayi Lama || 2023 By Karma chimey Ft. Rinchen Dromey

Song title : Ngayi Lama
Sponsor : Tenzin Dawa
Lyrics : Karma Chimey
Composer : Tsering Gyurmey
Vocal : Karma chimey Rinchen Dromey
Artist : Karma Chimey | Rinchen Dromey | Tsering Yangzom
Main Organizer : Karma Chimey
Director : Karma Chimey
English Translator : Kunsang Lodoe
Chinese Translator : Fu min
Nepali Translator : Mugum Tsering Amar
Music arranger : Ravin ( Alfa studio Nepal )
Camera | Edit : Krishna Tamang
Production manager : Bablu gurung
Post production : Krishna blon ( KK Media )
Nepali Translation
" संरक्षक विनाको संसारमा,
संरक्षण गरे झै गर्छन् तिनले,
जसको हर दृष्टिको जग नै विनाशोन्मुख छ ।
परम सार, सही पथ
सिकाउने हे पूजनीय पिता,
देखाउने हे पूजनीय गुरू
तपाई नै श्रेष्ठ संरक्षक हुनुहुन्छ ।
रहन पाऊँ, रहॅन पाऊँ
हे पूजनीय गुरू तपाईकै संरक्षणमा ।

"यो भ्रमको संसारमा,
मिथ्या खुशीलाई सघाउने भौतिक सामाग्रीले,
साँचो खुशीको आधारलाई भत्काएको छ ।
दुःख र सुखको कारण
स्वीकार्य र अस्वीकार्यको दिशा
दर्साउने हे पूजनीय पिता,
देखाउने हे पूजनीय गुरू
तपाई नै उज्यालोको आधार हुनुहुन्छ ।
रहन पाऊँ, रहॅन पाऊँ
हे पूजनीय गुरू तपाईकै वरिपरी ।

"यो छलको संसारमा,
भौतिक सामाग्री नै सत्य हो भनी बुझ्दा,
शान्ति र समृद्धिको जग खोसिएको छ ।
सही र गलतको भिन्नता,
साँचो र झुटोको निराकरण,
बुझाउने हे पूजनीय पिता,
बताउने हे पूजनीय गुरू
तपाई सत्यताको साक्षीको पनि गुरु हुनुहुन्छ ।
रहन पाऊँ, रहन पाऊँ
हे पूजनीय गुरू तपाई सामु शिर नुगाई । "

Комментарии

Информация по комментариям в разработке