सकेला प्रतियोगिता धरान २०८१ |Sakela Competition Dharan 2081| journey Of Dharan 19 | The Final Sili..

Описание к видео सकेला प्रतियोगिता धरान २०८१ |Sakela Competition Dharan 2081| journey Of Dharan 19 | The Final Sili..

Sakela Competition 2081 Dharan | journey Of Dharan 19 | Biggest Gathering In Nepal | The Final Sili

यस प्रतियोगितामा सुनसरी जिल्ला भरीको किरात राई यायोक्खा प्रारम्भिक कार्य समितिका सबै प्र.का.स हरु सहभागी रहन्छ।
यो प्रतियोगिता विक्रम संवत् २०६० देखि सुरु भएको हो हाल सम्म पनि जारी छ। सन् 2019 मा कोबिद १९ को प्रकोपको साल चाहिँ प्रतियोगिता सम्पन्न भएँन।।
२०६० साल देखि नै हामी किरात राई यायोक्खा धरान १९ प्रतेक वर्ष सहभागी हुने गर्दा छौ। जसमा यो साल गरी उत्कृता सिली प्रतियोगिताको शीर्षकमा चार पल्ट हामी दोस्रो भएको छौ भने अन्य सबै वर्ष प्रथम भएका छौ।
यस वर्ष हाम्रो तयारी सिली नाच के कस्तो भयो सानो वृत्तचित्र तयार गर्ने कोशिस गरेका छौ।। हेरेर प्रतिक्रिया दिनु होला।।

#sakela
#dharan19
#nepaliculture
#nepal

Комментарии

Информация по комментариям в разработке