The Origin and Challenges of the Indian Gurung (Tamu) Community, Part: I

Описание к видео The Origin and Challenges of the Indian Gurung (Tamu) Community, Part: I

"The Origin and Challenges of the Indian Gurung (Tamu) Community" Part: I
"भारतीय गुरुङ्ग (तमू) समुदायको मौलिकता अनि चुनौतीहरू" प्रथम भागमा
गुरुङ्ग समुदायको धर्म अनि गोत्र बिषय चर्चा परिचर्चा।
वार्ताकार: डा: छाम्पा मेगी लामा, सिक्किम, भारत।

अखिल भारतीय गुरुङ्ग (तमू) बौद्ध संघको तत्वावधानमा भएको भर्चुवल गुगल मिट संगोष्ठीका समिक्षा ।
गुरुङ्ग समुदायले धर्मलाई कसरी हेर्नु अनि बुझ्नु पर्ने ।
गुरुङ्ग समुदायको गोत्र हुन्छ या हुँदैन।
गुरुङ्ग समुदायमा ल्हो अनि खामको महत्व।
भारतीय गुरुङ्ग (तमू) बौद्ध संघ द्वारा संचालित गुगल मिट (Google meet ) link.👇🏻
https://meet.google.com/mre-hmia-zmb

Dr. Megi Lama, FB page link 👇🏻
  / dr.megilama  

Dr. Megi Lama, YouTube channel link. 👇🏻

   / @dr.megilama2618  

Thank you for visiting my channel.

Комментарии

Информация по комментариям в разработке