Kantipur Samachar | कान्तिपुर समाचार, १८ साउन २०८१

Описание к видео Kantipur Samachar | कान्तिपुर समाचार, १८ साउन २०८१

Kantipur Samachar | कान्तिपुर समाचार, १८ साउन २०८१

आजका मुख्य समाचार,

नदीको बहाव क्षेत्र अतिक्रमणमा सरकार नै अगाडि / मापदण्ड मिचेर बनाइएका सडक, पार्क, रंगशालाजस्ता संरचनाले बर्सेनि डुबान र क्षति / हटाउन राजनीतिक दबाब तगारो ।

साझा न्यूनतम् कार्यक्रम बनाउन सत्ता गठबन्धनको ढिलाइ / सेवा प्रवाह सुधारदेखि अर्थतन्त्र चलायमान बनाउने र संविधान संशोधनमा सहमति जुटाउनेसम्मका चुनौती ।

नेपाल एयरलाइन्सले कोरिया उडान अनुमति लिन नसक्दा नेपाली श्रमिकमाथि कोरियन एयरद्वारा आर्थिक शोषण / एकतर्फी भाडा नै १ लाख १९ हजार असुल्दै ।

मध्यपूर्वमा क्षेत्रीय युद्ध भड्किने आशंकाबीच इजरायलको रक्षा गर्ने अमेरिकाको प्रतिबद्धता / इजरायली प्रतिरक्षा प्रणाली थप बलियो बनाउन नेतन्याहु र बाइइन सहमत ।

काभा उमन्स नेसन्स लिगअन्तर्गत प्रतिस्पर्धात्मक खेलमा इरानले श्रीलंकालाई पाँच सेटमा हरायो / भारतसँग माल्दिभ्स सोझो सेटमा पराजित ।

Timestamps
0:00 - मुख्य समाचार
15:54 - जनताको आवाज
38:43 - जनमत
38:18 - अर्थ र विकास
40:40 - खेलकुद

#KantipurSamachar #KantipurNews #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...

Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com

Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке