रविको मुद्दा ः सर्वोच्चको अस्वीकारले जोगिएका रवि ! NEWS24 TV

Описание к видео रविको मुद्दा ः सर्वोच्चको अस्वीकारले जोगिएका रवि ! NEWS24 TV

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवाद मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ । सर्वोच्चको यस्तो आदेशसँगै रविलाई राहत मिलेको छ भने, नागरिकता विवादको निरुपण सत्ताको छाँयामा परेको भन्दै बहस शुरु भएको छ ।

SUBSCRIBE:
   / news24tvchannel  
  / nbcnepal  
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии

Информация по комментариям в разработке