Rising Beyond Boarders: A Motivational Sojorun with Sujan Shakya

Описание к видео Rising Beyond Boarders: A Motivational Sojorun with Sujan Shakya

SONSIK OPEN FORUM को आजको अंक Motivational Session को अंक हो । हामीले आज दक्षिण कोरियामा एउटा स्थापित र कोरियालीहरु माझ नै चर्चित नेपाली सुजन शाक्य ज्यू लाई निमन्त्रणा गरेका छौं ।

Rising Beyond Boarders: A Motivational Sojorun with Sujan Shakya बिषयको आजको कार्यक्रममाअध्ययनको शिलशिलामा दक्षिण कोरिया आएदेखि आज सम्मको यो चर्चा र सफलताको कथालाई यो अंकमा हामीले समेट्ने छौं ।

Program
----------
Date: 2024 January 6, Saturday
Time: 8:00 PM (Seoul), 4:45 PM (Kathmandu)
Watch Live on:
Facebook: fb.com/npsonsik
Youtube:    / @sonsik9882  

Комментарии

Информация по комментариям в разработке