ओलीमाथि फेरि यस्तो संकटको बादल ! कांग्रेसभित्रै बारुदको गन्ध ! - NEWS24 TV

Описание к видео ओलीमाथि फेरि यस्तो संकटको बादल ! कांग्रेसभित्रै बारुदको गन्ध ! - NEWS24 TV

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारविरुद्ध सार्वजनिक अभिव्यक्ति दिन थालेका छन् । सरकारको स्थायीत्वमाथिका प्रश्नमा तलमाथि नहुने जिकिर गर्दै आएको सत्ता गठबन्धन र शेखरले थालेको विरोध श्रृङ्खखलाले पनि सरकार लामो समय जाला ? शंका र प्रश्न उब्जिन थालेका छन् ।

SUBSCRIBE:
   / news24tvchannel  
  / nbcnepal  
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии

Информация по комментариям в разработке