AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | वैशाख १९ बुधबार साँझ ७ बजे | AP1HD

Описание к видео AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | वैशाख १९ बुधबार साँझ ७ बजे | AP1HD

NEWS PRESENTER: NIRAJAN BHANDARI & SMITA KHATIWADA

HEADLINES:

१. अन्तर्राष्ट्रिय श्रमिकदिवसमा काठमाडौं महानगरको सीप मेला, तीन वर्षमा १५ हजारलाई दक्ष बनाउने योजनासहित तालिम, सहभागीहरु उत्साहित ।
महानगरको सीप मेला
विभिन्न १० विधामा तालिम

२. रोजगारी, उत्पादकत्व र सामाजिक सुरक्षामा प्रधानमन्त्रीको प्रतिवद्धता, बजेटबाट सम्बोधन हुने आश्वासन, बलियो श्रमसम्बन्धमा निजीक्षेत्रको जोड ।
श्रम सम्बन्ध
उत्पादकत्व, रोजगारी र सामाजिक सुरक्षा

३. स्वास्थ्यमन्त्री उपेन्द्र यादवको विदेशमोह, हरेकपटक मन्त्री हुँदा सर्वाधिक विदेश भ्रमणको रेकर्ड, अहिले अमेरिकापछि कतारको तालिका ।
शयरको श्रृंखला
स्वास्थ्यमन्त्री यादवको विदेशमोह

४. गाजा युद्धविरुद्ध अमेरिकाका विश्वविद्यालयमा प्रदर्शन निरन्तर, सैन्यकारवाही तत्काल रोक्न माग, क्यालिफोर्नियामा इजरायल र प्यालेष्टाइन समर्थकवीच झडप ।
युद्धको पक्ष-विपक्ष
क्यालिफोर्निया विश्वविद्यालयमा झडप

र,

५. घरेलु मैदानमा वेष्टइण्डिज-'ए'सँग नेपाल स्तब्ध, तेश्रो खेल गुमाएसँगै २-१को नतिजा, पाँच खेलको टी-२० सिरिजअन्तर्गत २ खेल बाँकी ।
सिरिजको तेश्रो खेल
वेष्टइण्डिज-'ए'सँग नेपाल पराजित


Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2023 AP1HD™

#apreport #ap1hdlive #ap1hd #annapurnamedianetwork #news #newsupdate #livenews #newstoday #livenow #samathapa #nirajrajjoshi #moharajsharma #sabikashrestha #smitakhatiwada #rinakc #roshanikathet

Комментарии

Информация по комментариям в разработке