Kantipur Samachar | कान्तिपुर समाचार, २२ पुष २०८१

Описание к видео Kantipur Samachar | कान्तिपुर समाचार, २२ पुष २०८१

Kantipur Samachar | कान्तिपुर समाचार, २२ पुष २०८१

आजका मुख्य समाचार,

एमालेको केन्द्रीय कमिटी बैठकमा आफैंले अघि सारेको संविधान संशोधनको एजेन्डामा छैन बहस / अस्तित्वमाथि नै संकट देखेका मधेश केन्द्रित दलहरु साझा धारणा बनाउन मोर्चाबन्दीमा ।

जलनका बिरामीको नि:शुल्क उपचार गर्न सातै प्रदेशमा तोकिएका अस्पतालमा अझै सुरु भएन सेवा / पूर्वाधार र जनशक्तिको व्यवस्थापनबिनै हचुवामा निर्णय ।

कञ्चनपुरको शुक्लाफाँटामा भारतीय अतिक्रमणबारे संसदीय समितिमा सरकारसँग सांसदको जवाफ माग / कूटनीतिक तवरले हल गर्ने गृहमन्त्रीको भनाइ ।

हिमआँधी 'ब्लेयर' का कारण अमेरिकाका ३० राज्यको जनजीवन प्रभावित / सात राज्यमा आपतकाल घोषणा / ६ करोडभन्दा बढी जनसंख्याका लागि गम्भीर मौसमी चेतावनी ।

जय ट्रफी मेन्स एलिट कपका दुवै खेल बराबरी / मधेशका मयन यादव बने शतक प्रहार गर्ने पहिलो खेलाडी / आर्मीका शाहब आलमले लिए ८ विकेट ।

Timestamps
00:43 - मुख्य समाचार
30:56 - जनताको आवाज
40:52 - जनमत
32:43 - अर्थ र विकास
44:12 - खेलकुद

#KantipurSamachar #KantipurNews #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...

Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com

Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке