Discussion about Rectal Cancer- Dr Deep Lamichhane ठूलोआन्द्राको क्यान्सर बारे कुराकानी

Описание к видео Discussion about Rectal Cancer- Dr Deep Lamichhane ठूलोआन्द्राको क्यान्सर बारे कुराकानी

Dr. Deep Lamichhane is a renowned Cancer Surgeon in Nepal. With a vast experience in the surgery of cancers of the colon and rectum. He talks about different aspects of Rectum Cancer in Nepali. Know more: www.kccrc.org
काठमाण्डौ क्यान्सर सेन्टरका सर्जिकल अन्कोलोजिष्ट डा. दीप लामिछानेसँग रेक्टल क्यान्सर के हो ? यसका कारण, बच्ने उपाय र उपचार विधि - भिडियो वार्ता ।

रेक्टल क्यान्सर भनेको के हो ? यसका कारण, बच्ने उपाय र उपचार विधि
यसका लक्षणहरू के कस्ता हुन्छन् ?
रेक्टल क्यान्सर हुने कारणहरू के के हुन ?
यसको परीक्षण के कसरी गरिन्छ ?
बच्ने उपायहरू के के छन ?
उपचार विधि के कस्ता हुन्छन् ?
उपचारपछि ध्यान दिनुपर्ने कुरा के के छन् ?

आफुलाई क्यान्सर भयो भनेर पत्ता लाग्नासाथ पहिले त आत्तिनु भएन रेक्टन क्यान्सरको उपचार गराईराखेका चिकित्सककहाँ गएर यस सम्बन्धि परामर्श लिनुपर्छ। यसमा इमर्जेन्सी भन्ने केही हुदैन। यो उपचारमा गरिएको प्लानमा अडिग भएर उपचार गरिएको खण्डमा क्यान्सर निको हुन्छ।
Know more about Dr Deep Lamichhane : bit.ly/3vJPPVj

#Cancer #Hospital #Kathmandu #Nepal #Cancer treatment #Colo-rectal cancer

Комментарии

Информация по комментариям в разработке