सगरमाथा प्राइम समाचार || १८ भदौ २०८१ || Sagarmatha Prime News

Описание к видео सगरमाथा प्राइम समाचार || १८ भदौ २०८१ || Sagarmatha Prime News

संविधानमा उल्लेख मौलिक अधिकारका मर्म र भावनालाई पूर्णत कार्यान्वयन गर्ने प्रधानमन्त्री ओलीको भनाइ, समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्ने प्रतिवद्धता ।
विशिष्ट परिस्थितिमा दुई ठूला दलको सरकार बनेको गृहमन्त्री लेखकको भनाइ, संविधानका सरलता र जटिलताको समिक्षा गरेर संविधान संशोधन गर्ने जिकिर ।
सञ्चारमन्त्री गुरुङले आइजिपीविरुद्ध दिएको अभिव्यक्तिको सर्वत्र विरोध, संसदमा कुरा उठ्यो, प्रधानमन्त्रीले जवाफ दिनुपर्ने सांसदहरुको माग ।
अफ्रिकी मुलुक कंगोमा जेल तोडेर भाग्ने क्रममा १ सय २९ जनाको मृत्यु, ५९ जना घाइते, हाल स्थिति नियन्त्रणमा रहेको सरकारी भनाइ र, काठमाडौंमा जारी एन्फा महिला लिग फुटबलमा चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशले बराबरी खेले, दुवै टीमले समान एक, एक अंक बाडे ।
सगरमाथा प्राइम समाचार || १८ भदौ २०८१ || Sagarmatha Prime News
#SagarmathaPrimeNews #SagarmathaTV
Please Subscribe our YouTube channel:    / sagarmathatvnepal  
For latest News please visit : http://sagarmatha.tv/
Like us on Facebook:   / stvnepal  

Комментарии

Информация по комментариям в разработке