जवानहरुले सुन्नुपर्ने वचन | Shrijana Nalboi | Word of GOD

Описание к видео जवानहरुले सुन्नुपर्ने वचन | Shrijana Nalboi | Word of GOD

विलाप 3:27
आफ्‍नो युवावस्‍थामा नै जुवा बोक्‍नु मानिसलाई असल हुन्‍छ।

भजनसंग्रह 1:3
त्‍यो खोलाको किनारमा रोपेको बोटजस्‍तै हुन्‍छ, जसले आफ्‍नो ऋतुमा फल दिन्‍छ, अनि जसको पात कहिल्‍यै ओइलाउँदैन। त्‍यसले जे पनि गर्छ, त्‍यसमा त्‍यो सफल हुन्‍छ।

Комментарии

Информация по комментариям в разработке