मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र ६८औं ब्याजी|| 30 Anniversary|| Sauraha Chitwan👮👮Ex Police

Описание к видео मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र ६८औं ब्याजी|| 30 Anniversary|| Sauraha Chitwan👮👮Ex Police

मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र ६८औं ब्याजी|| 30 Anniversary|| Sauraha Chitwan👮👮Ex Police. समयको गतिलाई कसले रोक्न सक्छ र हामी ले देशलाइ केही दिन सक्यो या सकेन त्यो अलक होला🙏 तर हामी ६८ औं ब्याजी अनेक तहमा आफ्नो कर्तव्य र निष्ठा इमान्दारी पूर्वक आ- आफ्नो भविष्य उज्ज्वल बनाउन अनेकौं सामाजिक सुरक्षा का साथ ३०औं साल पुगेछ । थाहा नै भएन........होला कसैले अलि ढिलो चाँडो, धेरै थोरै सर्ट सर्भिस गर्यो होला 🙏 तर आज भन्दा ३० बर्ष अघि को मित्रता मा ति सुख-दुखका हरेक पल गाँसेको सम्झनाको बिसाउने चौतारी बनीदै छ।




#love Ex Police
#nepal police
#https://www.facebook.com/usha.dhungan...
#https://www.facebook.com/devika.tamu....
#https://www.facebook.com/gminkaji?mib...

Комментарии

Информация по комментариям в разработке