लकडाउन खुकुलो हुँदा पसल खुले पनि कारोबार चाहिँ ठप्प

Описание к видео लकडाउन खुकुलो हुँदा पसल खुले पनि कारोबार चाहिँ ठप्प

लकडाउनसँगै बन्द भएका बुटवल बजारका पसल दुई साता यता लकडाउन खुकुलो भएपछि खुलेका छन् । मुख्य बजारका पसल खुले पनि कारोबार भने ठप्प छ । बिक्री नभए पनि बैंक ब्याज, घरभाडा र सरकारलाई बुझाउनु पर्ने कर बढिरहेको छ । जसले गर्दा असारमसान्तमा, हरहिसाब मिलान गर्नुपर्ने भएकाले व्यापारी अहिले तनावमा छन् ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter:   / ourktv  
Instagram:   / kantipurtelevision  

Комментарии

Информация по комментариям в разработке