यस पटकको गोकर्ण जात्रामा हामि पनि हेरौन त फापरे जुहारी

Описание к видео यस पटकको गोकर्ण जात्रामा हामि पनि हेरौन त फापरे जुहारी

मनको दुख र बोझ बुझाउन गाउने गरिन्छ फपरे जुहारी !!
हरेक वर्षमा बुवाको मुख हेर्ने दिन तामाङ्ग समुदायमा जसको बुवा हुदैन वहाहरु यस कठन्माडौमा रहेको गोकर्णमा बुवाको सम्झनामा पुजा गर्न र बत्ति बाल्नको लागि आउने गर्दछ, त्यसपछि रमाईलोको लागि तामाङ्ग सस्कृति अनुसार फापरे जुहारी खेल्ने गर्दछ।

Комментарии

Информация по комментариям в разработке