mDabali Mobile Banking "Institution to Bank Transfer " | Step-by-step Guide | Official Video

Описание к видео mDabali Mobile Banking "Institution to Bank Transfer " | Step-by-step Guide | Official Video

यो भिडियो हेरी सजिलै सहकारी वा लघुवित्तको मोबाइल बैंकिङ्ग एपबाट बैंकमा कसरी पैसा ट्रान्स्फर गर्ने भनेर जान्नुहोस्।

यस भिडियो मार्फत सिक्ने प्रक्रियाहरु:
आफ्नो Biometric वा पासवर्ड प्रयोग गरेर सुरक्षित रूपमा log-in गर्ने प्रक्रिया।
आफुले पैसा Transfer गर्न खोज्नु भएको बैंक रोज्ने प्रक्रिया।
Transfer गर्न खोज्नु भएको बैंकको account details राख्ने र transaction पुरा गर्ने प्रक्रिया।

Комментарии

Информация по комментариям в разработке