युवराज्ञी

Описание к видео युवराज्ञी

श्री ५ युवराज्ञी हिमानी राज्य लक्ष्मी देवी शाह सरकारबाट आज ७४ माघ २०गते शनिबार अपराह्न ललितपुर जिल्ला लगनखेलस्थित श्री #बटुक_भैरव मन्दिर सवारी होइबक्सि दशमहाविद्या पूजा समापनमा पूर्ण आहुती बक्सँदै पूजा दर्शन गरिबक्स्यो।दशमहाविद्या पूजा मूल समारोह समितिको विशेष निमन्त्रणामा विशिष्ट आतिथ्यमा मौसूफ युवराज्ञी हिमानी सरकार सवारी होइबक्सेको थियो। उक्त अवसरमा मौसूफ युवराज्ञी हिमानी सरकार नेवारी साँस्कृतिक भेषभूषा तथा रीति परम्परागत पोशाक मा सवारी होइबक्सेको थियो भने मन्दिर परिसरमा उपस्थित हजारौं शुभेच्छुक सर्वसाधारण बाट जयजयकार सहित भव्य स्वागत दर्शन गरेका थिए। नेपाली मौलिक धर्म संस्कृति र परम्परा को संरक्षण गर्न राष्ट्रिय अभिभावक राजसंस्थालाई पुनस्र्थापना गर्नुको विकल्प छैन आजको सन्देश र नेपाली जनताको चाहना पनि यही थियो। राजा प्रजामा मिलन एकता सहकार्य भै सबैको कल्याण भलो जयजयजय होस्। ।
✡शिशिर तिवारी ✡ #SHISHIR_TIWARI
जय मुलुक!! जय राजमुकुट!!#himanishah #parasshah

Комментарии

Информация по комментариям в разработке