घरको मूल प्रबेशद्वार कुन दिशामा हुनुपर्छ। Vastu Tips for Main Door / Vastu Tips Nepali

Описание к видео घरको मूल प्रबेशद्वार कुन दिशामा हुनुपर्छ। Vastu Tips for Main Door / Vastu Tips Nepali

घरको मूल प्रबेशद्वार कुन दिशामा हुनुपर्छ। Vastu Tips for Main Door / Vastu Tips Nepali

नमस्कार,
ज्योतिषी मनोज अधिकारी, कुण्डली दर्पण च्यानलमा स्वागत छ ।

About This Video-
दर्शकमहानुभाव ! तपाईंहरू सामु आज मैले घर बनाउदै हुनुहुन्छ भने मूल प्रवेशद्वार कुन दिशामा राख्ने यो जानकारी मूलक भिडियो लिएर आएको छु । यस भिडियोमा तपाईंहरूले घरको मूल ढोका कत्रो हुनुपर्छ र कुन दिशामा हुनुपर्छ यो बिषय सम्बन्धि जानकारी पाउन सक्नुहुनेछ । भिडियो हेरिसकेपछी तपाईंहरूलाई भिडियो मन परेमा लाइक कमेन्ट अनि सेयर गरिदिनुहोला । धन्यवाद।

#maindoorvastutips #bestdirectionformaindoor #घरकोमूलद्वार
#घरकोप्रबेशद्वारवास्तु #घरवास्तु #मूलद्वारवास्तु #vastutipsnepali
#maindoorvastu #directionofmaindoor

हाम्रा अन्य भिडियोहरू-

   • कुम्भ राशिको भबिष्यफल ll Aquarius Fut...  
घरको पूजा कोठा कुन दिसामा हुनुपर्छ ?
   • पुजा कोठा घरको कुन दिसामा हुनुपर्छ । ...  
सपनाको शुभ अशुभ फल
   • सपनाको फल ।। कुन समयमा देखेको सपना पु...  
सपनाको अशुभ फल
   • Видео  
घरबाट आजै निकाल्नुस यी ९ चिज
   • घरबाट आजै निकाल्नुस यी ९ चिज नत्र प्र...  
कुन राशिलाई कुन पेशा राम्रो
   • Видео  
कुन बार कुन रंगको कपडा लगाउदा भाग्य चम्किनेछ
   • Видео  

About This channel-
दर्शकमहानुभाव !
हजुरहरूले कुण्डली दर्पण च्यानलबाट ज्योतिष, धर्म, र वास्तु सम्बन्धि जानकारी मूलक भिडियो साथै वार्षिक, मासिक राशिफलको लाभ लिन सक्नुहुनेछ। अपलोड भएका भिडियोहरुमा तपाईंहरुको कमेन्ट जिज्ञासाहरुको समाधान पाउनु हुनेछ। हाम्रो भिडियोहरु कस्तो लाग्छ ? हेरिसकेपछी प्रतिकृया दिनुहोला। भिडियो मन परेमा मेहनतको कदर गर्दै लाइक गरिदिनु होला ।

यस च्यानलबाट अपलोड भएका भिडियोहरु काटछाट गरी अन्य कुनै पनि च्यानलमा अपलोड गरेको पाईएमा कानुन बमोजिम कडा कारबाही हुनेछ । र च्यानल बन्द समेत गराइनेछ।

gmail- [email protected]

Комментарии

Информация по комментариям в разработке