अचम्म !! यस्तो पो खेती,एक कठ्ठामै करोडौं आम्दानी/agarwood farming in nepal

Описание к видео अचम्म !! यस्तो पो खेती,एक कठ्ठामै करोडौं आम्दानी/agarwood farming in nepal

प्रतीक्षा गर्न सक्नु पर्छ, केही वर्षमा नै करोडपती भइन्छ।
विश्वमा नै महत्त्वपूर्ण ठानिएको अगरुठलाई रोपेर हुर्काउन सक्ने हो भने करोडपति बन्न बेर नै लाग्दैन।
पुर्वी नवलपरासीको कावासोती १ मा कृषक गोबिन्द अधिकारिले लगाएको अगरुठको बिरुवा हुर्किएर पनि अहिले इबोलेशन गरिएको छ ।अब उहाँले ३-४ वर्षमा यसलाई बेच्नु भयो भने एउटा रुखको मात्रै करिब एक करोड पर्ने अनुमान गरिएको छ।
भिडियो मन परेमा like, comment, share गरिदिनुहोला।

#sadhanamedia #agarwoodfarming #viral

   • सुन भन्दा महङ्गो काठको खेती गरि आम्दा...  

#   / @sadhanamedia  

#  / sadhana-media-116736283570943  

Комментарии

Информация по комментариям в разработке