गर्नुले तपाईंको भविष्यलाई वर्तमानमा ल्याँउदछ Doing brings your Future to the Present

Описание к видео गर्नुले तपाईंको भविष्यलाई वर्तमानमा ल्याँउदछ Doing brings your Future to the Present

परमेश्वरको वचनका प्रतिज्ञाहरूमा भनिएका सबै आशीषहरू भविष्यमा छन्। स्वर्गले त गरिसकेका फैसलाहरू हुन तर हाम्रो जीवनमा भने ती प्रतिज्ञाहरू घटनामा घटीहालेका छैनन्। वचन सुन्दा ती हुनेवाला घटनाबारे विश्वास उत्पन्न हुँदछ तर सुनेको वचनलाई गर्नका लागी पाइला चाल्दा मात्र विश्वास गरेका कुराहरूले वास्तविक घटनाको रूप लिँन शुरू गर्दछ। यसर्थ परिवर्तन सुन्दा होइन, सुनेका कुरालाई गर्दा उत्पन्न हुँदछ।

Illustration: Freebibleimages.com
Facebook:   / wlcgangtok2003  
Subscribe:    / danielchhetri68  

Sunday the 12th July 2020
Speaker: Daniel Chhetri, Senior Pastor,
Word of Life Church, Gangtok-737101, Sikkim, INDIA

Subscribe to Daniel Chhetri Youtube channel to stream my latest teachings and messages from over the years, and much more.

Hit the Notification Bell so that you’ll never miss my most recent video.

Phone Nos. +91 7679731266, 94745 31577
Email: [email protected]

Комментарии

Информация по комментариям в разработке