#worshipsong
LIVING WATER WORSHIP
Welcome to Living Water Worship – a space where hearts are refreshed, spirits are lifted, and Jesus is glorified through authentic worship.
This song is based on Romans 8:37 and declares the victory we have in Christ. Through every trial and challenge, and also this song proclaims a powerful truth—through Christ’s love, every battle is conquered and every fear is overcome.
In every challenge, we don’t just survive—we overcome, because God’s love makes us more than conquerors.” 💪✨
Subscribe and join us as we pour out our hearts in worship and draw near to the One who satisfies every soul.
AUDIO CREDITS:
Vocals/Lyrics/Compose: Daniel Surkheti
Electric Guitar: Aadesh Pakhrin
Bass: Jason Dong
Drums: Arpan Tamang
Keyboard: Anmol Ghimire
Arranged/Mixed/Mastered: Anish Tamang
VIDEO CREDITS:
Filmed/Edit/Color: Daniel Surkheti, Jason Dong & Anish Tamang
SPECIAL THANKS:
Rekha Acharya
Deepa Gurung
New Bikash Jewellery
Sova Rumba
Yam Thapa
Sunaina Tamang
Kalassi Magar
Ashish Lama
Nirmala Gurung
Mahesh Mahato 3G mobile shop
LYRICS:
तपाईंको प्रेमले हामीलाई माथि उठाउँछ
विपत्तिहरू आउँदा पनि, हामी डराउँदैनौं
तपाईको शक्तिले हामी जित्छौं
हामी तपाईमा बाँच्नेछौं, हामी तपाईमा बलियो छौं
कुनै पहाड़, कुनै उपत्यकाले
हामीलाई रोक्न सक्दैन, इमानुएल
तपाईमा हामी जित्छौं
हामी अडिग छौं, हामी तपाईलाई सँगै पाउँछौं
हामी विजयी बन्दा बढी छौं, तपाईको नाउमा
हामी उभिएका छौं तपाईको शक्तिमा
हामीलाई कुनै डर छैन , हामीलाई कुनै डर छैन
हामी विजयो भन्दा बढी छौं
संसारले हामीलाई निन्दा गरेता पनि
तपाईले हामीलाई, प्रेम गर्नुहुन्छ
हरेक परीक्षामा, हामी तपाईमा बलियो छौं
तपाईंको महिमा हामीमा चम्किन्छ, हामी विजयी हुन्छौं
कुनै पहाड़, कुनै उपत्यकाले
हामीलाई रोक्न सक्दैन, इमानुएल
तपाईमा हामी जित्छौं
हामी अडिग छौं, हामी तपाईलाई सँगै पाउँछौं
हामी विजयी बन्दा बढी छौं, तपाईको नाउमा
हामी उभिएका छौं तपाईको शक्तिमा
हामीलाई कुनै डर छैन , हामीलाई कुनै डर छैन
हामी विजयो भन्दा बढी छौं
उहाँको रगत्ले हामीलाई स्वतन्त्र बनाएको छ
उहाँको अनुग्रहले हामीलाई शुद्ध बनाएको छ
हरेक पर्खाल ढालिएको छ, समुन्द्र दुइ भाग गरियेको छ
हामी तपाईंको नाउमा उभिएका छौं, विजय भन्दा बढी,
हामीलाई कुनै डर छैन, हामीलाई कुनै डर छैन
हामी ख्रीष्टमा उभिएका छौं, विजय भन्दा बढी, ख्रीष्टमा हामी विश्वास गर्छौं
हामी विजयी बन्दा बढी छौं, तपाईको नाउमा
हामी उभिएका छौं तपाईको शक्तिमा
हामीलाई कुनै डर छैन , हामीलाई कुनै डर छैन
हामी विजयी भन्दा बढी छौं, खीष्टमा हामी विश्वास ग्रछौं।
CONNECT WITH US:
https://www.facebook.com/profile.php?...
WhatsApp: +9779766354296
Информация по комментариям в разработке