AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असोज ८, मंगलबार साँझ ५ बजे | AP1HD

Описание к видео AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असोज ८, मंगलबार साँझ ५ बजे | AP1HD

NEWS PRESENTER: SAMA TAHAPA
HEADLINES: 5PM

१. शेयरबजारमा निरन्तर पहिरो, नेप्से ५८ अंकले घटेर २४ सय ७० विन्दुमा, ५ अर्ब ६८ करोड रुपैंयाँको कारोबार ।
नेप्से नकारात्मक
५ अर्ब ६८ करोड रुपैंयाँको कारोबार

२. व्यवसायी दुर्गा प्रसाईं पक्षबाट परेको रिटमाथि सर्वोच्चमा सुनुवाई, थुनामा राख्नुको कारण माग, रिहाइ गर्न भने अस्वीकार ।
सर्वोच्चमा सुनुवाई
प्रसाईंलाई रिहाई गर्न अस्वीकार

३. औद्योगिक ग्राम बन्दै गरेको रुपन्देहीका उद्योग धमाधम बन्द, नयाँ उद्योग खुल्नेभन्दा बन्द हुने धेरै, उपभोक्ता नै घट्दै गएको चिन्ता ।
उद्योग बन्द
रुपन्देहीमा उद्योग खुल्नेभन्दा बन्द हुने धेरै

४. एसईईको ग्रेड वृद्धि मौका परिक्षामा ५६ प्रतिशत विद्यार्थी उत्तिर्ण, नब्बे हजारभन्दा बढीको ननग्रेड नतिजा, सरकारको लक्ष्यमा ठेस ।
निराशाजनक नतिजा
एसईईको ग्रेड वृद्धि

र,

५. एन्फा महिला लिगमा त्रिभुवन आर्मीको शान्दार जीत, वालिङ नगरपालिका ८–० गोलले पराजित, संकटा र बागमती युथको प्रतिश्पर्धा ।
महिला लिग
आर्मीद्वारा वालिका ८-०ले पराजित

Download "AAFNO DIGITAL" APP: https://t.ly/kfUgh

Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2024 AP1HD™

#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Комментарии

Информация по комментариям в разработке