बेचनको तागत ‘वर्णन’ गर्दै रास्वपा सांसद - NEWS24 TV

Описание к видео बेचनको तागत ‘वर्णन’ गर्दै रास्वपा सांसद - NEWS24 TV

कहिले एमाले त कहिले कांग्रेसको बुइ चुढेर सत्ताको नेतृत्व सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पद यतिबेला धरापमा छ । असार १७ गते मध्यरात कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरणको सहमति भएपछि एमाले सरकारबाट फिर्ता भइसकेको छ । तर एमाले–कांग्रेसको सत्ता समीकरण कुन प्रयोजनको निम्ति भयो भन्ने बहस यतिबेला संसदमा चलिरहेको छ ।

SUBSCRIBE:
   / news24tvchannel  
  / nbcnepal  
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии

Информация по комментариям в разработке