आइसल्यान्डको पहिचान नगन्य अपराध हुने देश ||

Описание к видео आइसल्यान्डको पहिचान नगन्य अपराध हुने देश ||

आइसल्यान्डको पहिचान नगन्य अपराध हुने देश || #ramrajya || Ep-07
#ratopati #ratopatitv #ramrajya #development #bikash #bishownews #worldnews#ramrajya #iceland #icelandcrime #crime
भारतीय लेखक किरण नागरकर, नोबेल पुरस्कारबाट सम्मानित दक्षिण अफ्रिकी लेखक जैएम कत्सिए र अमेरिकी लेखक जोनैथन फान्जन सबैलाई आइसल्यान्डको आख्यानको गाथा मन पर्छ अर्थात् आइसल्यान्डको गाथा विश्व साहित्यको हिस्सा हो । तर, यहाँ हामी आइसल्यान्ड फरक पहिचानमाथि विवेचना गर्दैर्छौँ । प्राकृतिक रूपमा सम्पन्न यो देशको अर्को परिचय न्यून अपराध हो । यहाँ हत्या, हिंसालगायत जघन्य अपराध वर्षमा विरलै हुन्छन् । यदि, हत्या–अपराध भइहालेमा त्यसबारे वर्षौँसम्म चर्चा भइरहन्छ । युरेसिया र उत्तर अमेरिकी टेक्टोनिक प्लेटको मध्य भागमा पर्ने भएकाले यहाँ भूकम्प र ज्वालामुखी गइरहन्छ । त्यहीकारण यसलाई ‘हिउँ’ र ‘आगोको देश’ भनिन्छ । कार्यक्रमको सातौँ एपिसोड आइसल्यान्डको न्यून अपराध दर माथि केन्द्रित छ । यो कसरी सम्भव भयो ? अब आइसल्यान्ड समाज, त्यसको इतिहास र वर्तमान बुझौँ ।
#Iceland #VisitIceland #IcelandTravel #ExploreIceland #IcelandicAdventure #DiscoverIceland #IcelandNature #IcelandicLandscape #IcelandicBeauty #IcelandLove
----------------------------------------------------------------------------
©Discovery News Network / Ratopati.com
यस च्यानलमार्फत प्रकाशित कुनै पनि सामाग्री copy वा download गरेर अन्य च्यानलमाअपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने
ब्यहोरा जानकारी गराइन्छ ।
Embedding to a website is allowed. Thank You.

Official website: https://ratopati.com/
follows us on
Facebok page :   / ratopati  
Twitter : https://twitter.com/rato_pati?lang=en
Instagram :   / ratopati  
Tiktok Link :   / ratopati  

--------------------------------------------------------------------------------

Комментарии

Информация по комментариям в разработке