श्रुति संवेग । 'मृत्युमेला' / Shruti Sambeg । Mrityu Mela

Описание к видео श्रुति संवेग । 'मृत्युमेला' / Shruti Sambeg । Mrityu Mela

कार्यक्रम श्रुति संवेगमा कथाकार राजुबाबु श्रेष्ठको कथा संग्रह 'मृत्युमेला'बाट दुईवटा कथा 'फतिमाको अनिदो रात' र 'क्रिष्टिना एट् द रेट्' वाचन भइरहेको छ। श्रुति संवेग हरेक मंगलबार र शुक्रबार राती सवा नौ बजे उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जमा सुन्न सकिन्छ, प्रस्तोता अच्युत घिमिरेको साथमा।

Комментарии

Информация по комментариям в разработке