AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | भदौ २ आइतबार दिउँसो ३ बजे | AP1HD

Описание к видео AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | भदौ २ आइतबार दिउँसो ३ बजे | AP1HD

News Presenter:Niraj Raj Joshi
Headlines: 3PM

१. परराष्ट्रमन्त्री देउवा भारतको पाँच दिने भ्रमणमा, विदेशमन्त्री जयशंकरलगायत नेतासँग भेट्ने तालिका, द्विपक्षीय सम्बन्ध विस्तारमा जोड ।
दिल्ली दौड
द्विपक्षीय सम्बन्ध विस्तारमा जोड

२. प्रतिनिधि सभाबाट पारित भएको टीआरसी विधेयक राष्ट्रिय सभामा प्रस्तुत, हिमताल फुटेर खुम्बुमा आएको बाढीको अनुसन्धान गर्न सांसदको माग ।
संसदमा आज
चार संसदीय समितिको बैठक

३. सुनको भाउ प्रतितोला ३ हजारले बढेर एक लाख ५२ हजार ५ सय रुपैंयाँमा कारोबार, शेयरबजारमा उतारचढाव ।
बजारमा नजर
सुनको भाउ प्रतितोला ३ हजार रुपैंयाँले वृद्धि

४. चिकित्सकको बलात्कारपछि हत्या प्रकरणले भारतभर तरंग, आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा ठप्प, संदिग्ध २५ जना पक्राउ
स्वास्थ्य सेवा ठप्प
बलात्कारपछि हत्या प्रकरणले भारतभर तरंग

र,

५.साफ यू -२० च्याम्पियनसिप आजदेखि काठमाडौंमा,उद्घाटन खेलमा नेपाल श्रीलंकासँग भिडदै, विहिबार बंगलादेशसँग दोस्रो प्रतिश्पर्धा
साफ यू-२०
उद्घाटन खेलमा नेपाल श्रीलंकासँग भिड्दै

Download "AAFNO DIGITAL" APP: https://t.ly/kfUgh

Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2024 AP1HD™

#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Комментарии

Информация по комментариям в разработке