केपीको प्रकोपमा साना दल, सत्ताको लोभले पा¥यो थचक्कै ! - NEWS24 TV

Описание к видео केपीको प्रकोपमा साना दल, सत्ताको लोभले पा¥यो थचक्कै ! - NEWS24 TV

कांग्रेस–एमालेको सत्ता गठबन्धनपछि हौसिएका साना दलहरु विचल्लीमा पर्ने खतरा बढेको छ । कांग्रेस एमालेको गठबन्धनपछि समर्थन गर्ने भन्दै हौसिएका दलहरु सरकारमा सहभागी नगराइएपछि अब कुन बाटो रोज्लान् भन्ने चासो समेत बढेको छ ।

SUBSCRIBE:
   / news24tvchannel  
  / nbcnepal  
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии

Информация по комментариям в разработке