'किमोथेरापी गर्न डराउनु पर्दैन' । Dr. Arun Shahi । Chemotherapy । Onlinekhabar

Описание к видео 'किमोथेरापी गर्न डराउनु पर्दैन' । Dr. Arun Shahi । Chemotherapy । Onlinekhabar

किमोथेरापी भन्नासाथ क्यान्सरका बिरामीले तनाव लिएको देखिन्छ । खासमा किमोथेरापी कस्तो उपचार पद्धति हो ? किमोथेरापी गर्न डराउनु पर्छ कि पर्दैन ? यसको साइड इफेक्ट के-के छन् ? क्यान्सररोग विशेषज्ञ डा. अरुण शाहीसँग यसबारे कुराकानी गरिएको छ ।

#DrArunShahi #Chemotherapy #Onlinekhabar

Комментарии

Информация по комментариям в разработке